Daily Archives: 12/02/2018

१६औं बमजन कपमा १२ नेपाली शसक्त टिमहरु सहभागी


माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतले आगामी १६ फेब्रुअरी र २३ फेब्रुअरीमा आयोजना गर्न गैरहेको “१६औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्ट-२०१८ मा १२ नेपाली टिमहरुले सहभागीता जनाएका छन । बिगत १७ वर्षदेखी प्रबासी नेपालीबीच निरन्तर रुपमा कृयाशिल रहेको क्लव र क्लवका संस्थापक एवं बरिष्ट सल्लाहाकार राजेन्द्र तामाङले आफ्नो स्वर्गिय पिता मान बहादुर बमजन तामाङको स्‍मृतिमा १७ बर्ष पहिला स्थापना गरेर क्लवको स्वामित्वमा सञ्चालित रहँदै आएको “माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप” मा गत वर्ष भन्दा धरै नेपाली टिमहरुको सहभागीता रहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

पार्टी एकता टुंगो लगाउन ओली र प्रचण्डबीच छलफल


२९ माघ, काठमाडौं । पार्टी एकताको विषयलाई टुंगो लगाउने प्रयासमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड छलफलमा जुटेका छन् । एमाले-माओवादीबीच एकता प्रक्रिया चलिरहे पनि यसले मूर्तरुप लिन सकेको छैन । दुवै पार्टीलाई एकता टुंग्याउन दबाव परिरहेको छ । यहीबीच दुवै पार्टीका अध्यक्षबीच सोमबार ललितपुरस्थित एक व्यक्तिको निवासमा भेटवार्ता भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्