Daily Archives: 11/02/2018

सहमतिको प्रयास असफल, एमालेले प्रदेश ४ को मुख्यमन्त्री चुनावबाटै चुन्ने


२८ माघ, पोखरा । प्रदेश ४ को मुख्यमन्त्री सहमतिमै चुन्ने एमालेको प्रयास असफल भएको छ । अब निर्वाचनबाट संसदीय दलको नेता चयन हुनेछ । दलको नेतामा पार्टी सचिव पृथ्वीसुब्बा गुरुङ र प्रदेश संयोजक किरण गुरुङबीच प्रतिस्पर्धा हुँदैछ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

प्रधानन्यायाधीशको जन्ममिति प्रतिलिपि निवेदनबाटै फेरबदल


कृष्ण ज्ञवाली
काठमाडौँ — प्रधानन्यायाधीश गोपाल पराजुलीले जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट लिएको प्रतिलिपि नागरिकता पनि विवादित भएको छ ।नागरिक अभियन्ता डा. गोविन्द केसीले शनिबार पत्रकार सम्मेलन गरी पराजुलीले प्रतिलिपि नागरिकता लिने क्रममा प्रक्रिया र पद्धति मिचिएको भन्दै त्यस’bout निष्पक्ष छानबिन माग गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

चितवन सेवा समाज कुवेतद्वारा “चितवन धमाका-२” सम्पन्न सागरले तताए कुबेतको दर्शक लाई‘वान्स मोर,वान्स मोर’  


कुबेत नेपालडटकम

चितवन सेवा समाज कुवेत ले आयोजना गरेको “चितवन धमाका-२” तथाअनाथ बालबालिकाहरुका लागि च्यारिटी शो शुक्रबार ९ तरिक कुबेतको जिलिप स्थित नटिङ ब्रिटिस स्कुलमा आयोजित एक भव्य सांगीतिक कार्यक्रम को साथ भब्य रुपमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्