Daily Archives: 08/02/2018

राष्ट्रियसभा चुनाव : वाम गठबन्धनलाई ३६ सिट, कांग्रेसलाई १३ सिट


गोविन्द लुइँटेल
९९.५२ प्रतिशत मतदान
काठमाडौं : राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले ३६ सिट जितेको छ । ५६ सिटमध्ये एमाले २५ सिट र माओवादी केन्द्रले ११ सिट जितेको हो। त्यस्तै, कांग्रेसले १३ सिट जितेको छ । संघीय समाजवादी फोरम र राजपाले दुई–दुई सिट जितेका छन् । मतदान सकिएलगत्तै अपराह्नदेखि मतगणना सुरु भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

प्रचण्डलाई अध्यक्ष मानेर भए पनि वाम एकता भड्किन दिँदैनौं- झलनाथ


प्रचण्डले ओलीसँग ‘वार कि पार’ छलफल गर्ने
२५ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष मान्न आफू तयार रहेको बताएका छन् । वाम एकतालाई कुनै पनि हालतमा भड्किन दिन नहुने भन्दै प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष मान्नुपर्ने स्थिति आए पनि त्यसमा तयार हुनुपर्ने नेता खनालको भनाइ छ । पढ्नेक्रम जारी राख्नुहोस्

जिम्मेवार ब्याटिङको आस


विश्व क्रिकेट लिग डिभिजन २
विनोद पाण्डे
काठमाडौँ — नेपालले नामिबियाविरुद्धका पछिल्ला तीन खेल लगातार जितेको छ । बिहीबार नामिबियामा सुरु विश्व क्रिकेट लिग डिभिजन २ ले त्यसमा खासै अर्थ नराख्न सक्छ । हालैका खेलहरूमा निराशाजनक प्रदर्शनपछि नेपाल र नामिबिया दुवै नयाँ आशाका साथ डिभिजन २ को यात्रा थाल्ने दाउमा छन् । पढ्नेक्रम जारी राख्नुहोस्

सागर आले मगर र प्रकृति थलाङलाई कुवेतको अन्तराष्ट्रिय विमानस्थलमा भब्य स्वागत


कुबेत नेपालडटकम

फेब्रुअरी ७, कुवेत । चितवन सेवा समाज कुवेतले आयोजना गरेको “चितवन धमाका-२” सांगीतिक धमाकाको लागि कुवेतको अन्तराष्ट्रिय विमानस्थलमा आज फेब्रुवरी ७ बुधबार साँझ ७.२५मा अन्तराष्ट्रिय बिमानस्थलमा अथिति कलाकरहरु पहिलो नेपाल आइडलको उत्कृष्ट चारमा पर्न सफल सागर आले मगर र गायिका प्रकृति थलाङ लिम्बुलाई कुवेतमा कृयाशिल नेपाली सँघ-संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने आगमनमा वहाँलाई पुष्पगुच्चा दिई र दोसल्ला ओढाई भब्य स्वागत गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्