Daily Archives: 07/02/2018

कोसेली समुहको दशौं वार्षिक उत्सबको तयारी पुरा, सहभागीताको लागि निमन्त्रणा


चन्द्र बिश्वकर्मा / कुबेत

तीतोपाटी डटकम,मरूभुमि हालचाल तथा मरुभुमिको कोसेली छापा पत्रिकाको सन्चालन/प्रकाशन गरीरहेको कोसेली समुह कुवेतको दशौं वार्षिक उत्सवको तयारी पुरा भएको छ। आगामी फेब्रोवरी १६,शुक्रबार-२०१८का दिन कुवेतको फर्मानिया स्थित अल हाइतम रेस्टुरेन्टमा बेलुकी ६ बजेबाट शुरु हुने उक्त कार्यक्रममा कुवेतबाटै प्रकाशित हुने एक मात्र छापा पत्रिका मरुभूमिको कोसेलीको २९ अाैं संस्करण बिमोचन हुनेछ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

माल्दिभ्समा सर्वोच्चको यू-टर्न, राजनीतिक बन्दी रिहाको आदेश उल्टियो


२४ माघ, काठमाडौं । माल्दिभ्सको सर्वोच्च अदालतले ‘यू-टर्न’ लिँदै राजनीतिक बन्दी रिहा गर्ने आफ्नै आदेश उल्टाएको छ । संकटकाल लगाएर प्रधानन्यायाधीश र वरिष्ठ न्यायाधीशलाई गिरफ्तार गरिएसँगै सर्वोच्चले आफ्नो निर्णय उल्टाएको हो । सर्वोच्चमा बाँकी रहेका न्यायाधीशहरुले संयुक्त वक्तव्य जारी गर्दै ‘राष्ट्रपतिले देखाएको चिन्ताका बीच’ निर्णय उल्टाएको बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रिय सभा निर्वाचनको मतदान सुरु


३२ सिटका लागि ५२ प्रतिस्पर्धी
काठमाडौँ — २ नम्बरबाहेकका प्रदेशमा बुधबार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । २ नम्बरबाट चुनिने आठै सदस्य निर्विरोध भइसकेकाले उक्त प्रदेशमा चुनाव गर्न नपर्ने भएको हो । सातै प्रदेशबाट छानिने ५६ मध्ये २४ सिटमा उम्मेदवारी मनोनयनकै बेला निर्विरोध भइसकेको छ। बाँकी सिटका लागि ६ वटा प्रदेशमा मतदान हुन लागेको छ। निर्वाचन आयोगका अनुसार ३२ सिटमा ५२ प्रतिस्पर्धी छन्। प्रदेश नम्बर ३ र ६ मा मात्रै सबै पदका लागि चुनाव हुनेछ। चुनाव हुन लागेका ६ वटा प्रदेशमा स्थानीय तहका १ हजार २ सय ३४ तथा प्रदेशसभाका ४ सय ४३ जना गरी १ हजार ६ सय ७७ मतदाता छन्। पढ्नेक्रम जारी राख्नुहोस्