Daily Archives: 05/02/2018

सांस्कृतिक मञ्च कुवेतले नयाँ बर्षको अवसरमा शुभकामान आदानप्रदान कार्यक्रम ६ अप्रिल गर्ने


कुबेत नेपालडटकम

हाम्रो सांस्कृतिक हाम्रो परम्पार भन्ने नारको साथ नेपाली समाजमा आफनो नेपाली साँस्कृतिक लाई प्रबास रहेर पनि जगोण गर्ने र नेपाली समाजलाई बेला बेलामा साँस्कृतिक कार्यक्रम गर्दै मनोरन्जन दिदै पनि आएको साँस्कृतिक संस्था नेपाल सांस्कृतिक मंच कुबेत ले नव बर्ष २०७५ सालको पावन अवसरमा नयाँ बर्षको शुभकामना आदानप्रदान पारेर कुवेतको अब्बसिया स्थित पपिन्स हलमा शुभकामान आदानप्रदान कार्यक्रम गर्ने भएको छ l पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

दर्शन ठकुरी समाज कुवेतको चौथो वार्षिक उत्सवको तयारी हुदै


माधब शाही/कुबेत

दर्शन ठकुरी समाज कुवेतको चौथो वार्षिक उत्सवको तयारी तिब्र बनेको छ । यही फ्रेवरी २३ तारिख सुक्रवार हुने ‘चौथो वार्षिक उत्सव तथा शैक्षिक च्यारिटी शो २०१८’ को तयारीमा व्यस्त रहेको दर्शन ठकुरी समाज कुवेतका अध्यक्ष एलबी हमाल ठकुरीले बताउनु भयो । पढ्नेक्रम जारी राख्नुहोस्