एनआरएनए,एनसिसि कुवेतको संयोजनमा सामुहिक लगानी सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न


हरि लावती /कुबेत

फेब्रुअरी ४, कुवेत । गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको संयोजनमा “वैदेशीक रोजगारीको सुरक्षित अवतरण र समृद्ध नेपालको लागि एक प्रयास, सामूहिक लगानी” बिषयक सचेतनामुलक अन्तरक्रिया कार्यक्रम मिति २ फेब्रुवरी २०१८ शुक्रबारको दिन जेलिब स्थीत पपिन्स सभाहलमा सम्पन्न भएको छ ।

परिषदका अध्यक्ष अर्जुन तामाङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा संयोजक गणेश रावतद्वारा स्वागत मन्तव्य दिई संचालन भएको कार्यक्रमको उद्देश्य तथा विस्तृत परियोजनको ’boutमा सल्लाहकार सुरज मास्केद्धारा प्रस्तुत गर्नुभएको थियो । मास्केद्धारा बाख्रा पालन र आईटि क्षेत्रमा डाटा सेन्टरको खाका प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा परिषदका पुर्व उपाध्यक्ष रवि बञ्झाडे, नेपाली जनप्रगतिशील मञ्च कुवेतका प्रवक्ता युवक राई, विक्रम थापा लगायतले मन्तव्य दिनुभएको थियो ।

मन्तब्यमा परियोजनको खुलेर प्रशंसा गर्दै यस प्रकारको सचेतनामुलक कार्यक्रम कुवेतमा पहिलो पटक हुनु र सबैको छाता संगठनले संयोजन गर्नु अत्यन्त खुशीको कुरा रहेको साथै यस प्रकारको कार्यक्रम भईरहनु पर्नेमा सबै वक्तहरुको जोड रहेको थियो । सोही अवसरमा विभिन्न व्यक्तिहरुबाट सामूहिक लगानीमा सहभागी हुन पचहत्तर लाख लगानीको पनि प्रतिबद्धता आएको थियो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )