Daily Archives: 04/02/2018

एनआरएनए,एनसिसि कुवेतको संयोजनमा सामुहिक लगानी सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न


हरि लावती /कुबेत

फेब्रुअरी ४, कुवेत । गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको संयोजनमा “वैदेशीक रोजगारीको सुरक्षित अवतरण र समृद्ध नेपालको लागि एक प्रयास, सामूहिक लगानी” बिषयक सचेतनामुलक अन्तरक्रिया कार्यक्रम मिति २ फेब्रुवरी २०१८ शुक्रबारको दिन जेलिब स्थीत पपिन्स सभाहलमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

राजधानीको माग गर्दै वीरगन्ज बन्द


क्रान्ति शाह
वीरगन्ज : वीरगन्जलाई २ को राजधानी बनाउन माग गर्दै आइतबार वीरगन्ज बन्द गरिएको छ। राजधानीको माग राख्दै विगत डेढ महिनादेखि निरन्तररुपमा आन्दोलन गर्दै आइरहेको वीरगन्ज राजधानी संघर्ष समितिले आइतबार बन्दको आह्वान गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्