हरि लावती /कुबेत
फेब्रुअरी ४, कुवेत । गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको संयोजनमा “वैदेशीक रोजगारीको सुरक्षित अवतरण र समृद्ध नेपालको लागि एक प्रयास, सामूहिक लगानी” बिषयक सचेतनामुलक अन्तरक्रिया कार्यक्रम मिति २ फेब्रुवरी २०१८ शुक्रबारको दिन जेलिब स्थीत पपिन्स सभाहलमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्