कुवेतमा एक नेपालीको सुतेकै ठाउँमा मृत्‍यु


कुबेत नेपालडटकम

कुवेत, फेब्रुवरी २ – कुवेतमा हृदयघातबाट एक नेपालीको मृत्यु भएको छ | रुकुमका सुन्दर गिरीको हृदयघातबाट आज राती मृत्‍यु भएको हो |

जीलिब स्थित आफ्नै निवासमा राती २ बजे खाना खाएर सुतेका गिरी बिहान ३ बजे सुतेकै ठाउँमा मृत अबस्थामा फेला परेका थिए।गिरि सुतेको केही समयमै स्वास्थ्यमा समस्या देखिएपछी एम्बुलेन्स मार्फत अस्पताल लागिएको थियो तर उनको सुतेकै ठाउँमा मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक गिरीको शब फर्वानिया अस्पतालमा राखिएको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.