Daily Archives: 03/02/2018

अतिथि कलाकाहरु सागर आले र प्रकृति थलाङ बुधबार बेलुका ७तारिख ७.३० बजे कुवेत आइपुग्ने


कुबेत नेपालडटकम

कुवेत, फेब्रुवरी ३- कुवेतमा नेपाल आइडल टप ४ का सागर आले सहितका कलाकारले धमाका मच्चाउने भएका छन् । धमाका मच्चाउन चर्चित युवा गायक सागर आले र पूर्वान्चल सिङगिंग स्टार २०७१ बिजेता प्रकृति थलाङ बुधबार बेलुका (७ तारिख) ७.३० बजे कुवेत आइपुग्ने भएका छन् | पढ्नेक्रम जारी राख्नुहोस्

१६औं बमजन गोल्ड कप १६ र २३ फेब्रुअरीमा हुँदै, टिम दर्ता र टाईसिट ०९ फेब्रुअरीमा


सम्पूर्ण नेपाली टिमहरुलाई गोल्ड कप चुम्ने तयारीमा रहन क्लवको आग्रह..

जय आले, कुवेत

०३ फेब्रुअरी २०१८ । माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लवल, काठमाण्डौ-कुवेतले १७ बर्षदेखी बर्षेनी सञ्चालन गर्दै आएको माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको १६औं श्रीङ्खला आगामी १६ र २३ फेब्रुअरी २०१८ शुक्रबारका दिन, कुवेतको फाहाहिल स्थित सनैया फुटबल मैदानमा सञ्चालन हुने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

लुम्बिनी समाज नेपाल-कुवेतको पाँचौ वार्षिकोत्सब मार्च २३ तारीख मनाउँदै


कुबेत नेपालडटकम

लुम्बिनी समाज नेपाल कुवेतको पाँचौ वार्षिकोत्सब यहि मार्च २३ तारीखका दिन मनाउने साथमा नयाँ वर्षको भित्तेपात्रो विमोचन तथा सार्वजनिक गरिने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा एक नेपालीको सुतेकै ठाउँमा मृत्‍यु


कुबेत नेपालडटकम

कुवेत, फेब्रुवरी २ – कुवेतमा हृदयघातबाट एक नेपालीको मृत्यु भएको छ | रुकुमका सुन्दर गिरीको हृदयघातबाट आज राती मृत्‍यु भएको हो | पढ्नेक्रम जारी राख्नुहोस्