Monthly Archives: फ्रेवुअरी 2018

चितवन सेवा समाज कुवेत को दोस्रो एतिहासिक अधिबेशनको तयारी पुरा सम्पूर्ण मा हार्दिक निमन्त्रणा


कुबेत नेपालडटकम

आफ्नो टोल बने गाउँ बन्छ,गाउँ बने जिल्ला बन्छ जिल्ला बने देश ले नै काचुली फेर्न सक्छ भन्ने नार लाई लिएर स्थापना भएको रोजगारिको शिलशिलामा कुवेतमा रहेका चितवनवासीहरुलाई एकिकृत गराई, आफ्नो जन्मथलो र मातृभूमी नेपाललाई संसारमा चिनाउन सफल गर्दै भईपरी आउने कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्य लिएर स्थापना भएको चितवन सेवा समाज कुबेत को दोस्रो एतिहासिक अधिबेशन यहीँ आउदो शुक्रबार मार्च २ तारिक बेलुकी ५ बजे कुवेतको फर्वानिया स्थित अल हैतम रेष्टुरेन्टमा हुनेछ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

अध्यागमनमा डरलाग्दो सेटिङ : पाँच भारतीय पक्राउ


शम्भु कट्टेल
काठमाडौं : अवैध ढंगले नेपाल एयरलाइन्सको जहाजबाट हङकङ जान लागेका पाँच भारतीय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। तीन जनालाई अध्यागमन पार गर्नेबित्तिकै र बाँकी दुईलाई उड्न लागेको नेपाल एयरलाइन्सको विमान भित्रैबाट पक्राउ गरिएको हो। प्रहरी, अध्यागमन र नेपाल एयरलाइन्समा कार्यरत केही कर्मचारीको मिलेमतो र आर्थिक सेटिङमा ‘नो अब्जेक्सन लेटर’ नभएका पाँच भारतीय नागरिक विमानस्थलमा पक्राउ परेका हुन्। उनीहरूका गतिविधि शंकास्पद भएको विमानस्थल प्रहरीले जनाएको छ। अध्यागमनका कर्मचारीले ती भारतीय अभियोग लागेका वा अपराधमा संलग्न भएकाले नेपालको हवाई मार्ग हुँदै हङकङ जान लागेको हुन सक्ने दाबी गरेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

सरकारलाई दुई तिहाइको समर्थन जुटाउने तयारी


फोरमसंँगको सहमति अन्तिम विन्दुमा
दुर्गा खनाल
काठमाडौँ — वाम गठबन्धनले केपी ओली नेतृत्वको सरकारलाई दुई तिहाइ समर्थन पुर्‍याउने गरी संघीय समाजवादी फोरमसँग लिखित समझदारीको तयारी गरेको छ । फोरमले उठाउँदै आएका संविधान संशोधनलगायत मागका सम्बन्धमा लिखित समझदारीको तयारी भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

दर्शन ठकुरी समाज कुवेतको चौथो वार्षिक उत्सव भब्यरुपमा सम्पन्न


माधब शाही/ कुवेत

“ठकुरी भाषा र संस्कृतिको संरक्षण गरौँ सम्पूर्ण ठकुरी एक ढिक्का भई अगाडी बढौं“ भन्ने मुलनाराका साथ स्थापना भयको दर्शन ठकुरी समाज कुवेतको चौथो वार्षिक उत्सव भब्यरुपमा सम्पन्न भएको छ । गत सुक्रवार कुवेतको हवालीस्थित बोय स्काउट थियटरमा अतिथि कलाकार चर्चित लोक तथा दोहोरी गाएक सक्ति चन्दका साथ एक सांगीतिक कार्यक्रम गरी भब्यरुपमा सम्पन्न भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

किरात याक्थुङ चुम्लुङ, कुवेतले आफ्नो सातौं बार्षिक उत्सब मनायो


हरि लावती /कुवेत

फेब्रुअरी २४, कुवेत ,किरात याक्थुङ चुम्लुङ, कुवेतले आफ्नो सातौं बार्षिक उत्सब मिति २३ फेब्रुवरी २०१८ शुक्रबारको दिन जेलिब स्थीत रिदम हलमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

माउण्ट एभरेष्ट स्पोर्टिङ १६औं बमजन गोल्ड कप को उपाधी पुर्बेली टाईगरको कब्जामा,किरात राई यायोक्खा कुबेत बन्यो उपबिजेता,


कुबेत नेपालडटकम

कुवेतमा पुरानो र ठुलो मानिएको १६औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्ट सौहार्दपूर्ण बातावरणमा सम्पन्न उपाधी ‘पुर्बेली टाईगर टिम’ले चुमेको छ भने किरात राई यायोक्खा कुबेत उप-बिजेता बनेको छ पढ्नेक्रम जारी राख्नुहोस्

सगरमाथा परोपकारी समाज कुवेत द्वारा महाबिरपुन अबिस्कार केन्द्रलाई सहयोग


कुबेत नेपालडटकम

सगरमाथा परोपकारी समाज कुवेतले महाबिर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई कुवेतबाट १,६०००० (एक लाख छ हज़ार ) ने रु. बराबरको आर्थिक सहयोग गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

अतिथि कलाकार लोक तथा दोहोरी गायक शक्ति चन्द लाई कुवेतको अन्तराष्ट्रिय विमानस्थलमा भब्य स्वागत


कुबेत नेपालडटकम

फेब्रुअरी २१,कुवेत दर्शन ठकुरी समाज कुवेत ले आयोजान गरेको ‘चौथो वार्षिक उत्सव तथा शैक्षिक च्यारिटी शो २०१८’ तथा सांगीतिक धमाकाको लागि कुवेतको अन्तराष्ट्रिय विमानस्थलमा हिजो फेब्रुवरी २१ बुधबार साँझ ७:३० मा अन्तराष्ट्रिय बिमानस्थलमा अथिति कलाकार नेपालका चर्चित लोक तथा दोहोरी गायक शक्ति चन्द लाई कुवेतमा कृयाशिल नेपाली सँघ-संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने आगमनमा वहाँलाई फुल पुष्पगुच्चा दिई र दोसल्ला ओढाई भब्य स्वागत गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्