Monthly Archives: जनवरी 2018

कुवेतमा ईलिगल कानुन खुल्यो,अवसरको सदुपयोग गरौ; नेपाली दुतावास कुवेत


कुवेतमा ईलिगल  कानुन खुल्यो,अवसरको सदुपयोग गरौ
  1. (नेपाली दुतावास कुवेत) -Amnesty (Jan 29 – Feb 22, 2018)

आईपीएल अक्सन : सन्दिप दिल्लीबाट खेल्ने


काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा बलर सन्दिप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आईपीएल) अक्सनमा दिल्ली डेयरडेभिल्सले खरिद गरेको छ । उनलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्

वृद्धभत्ताको उमेर घटाउने निर्णय प्रमाणीकरणमा शंका


सागर पण्डित
काठमाडौं : सरकारले कुनै गृहकार्यबिना कानुनी प्रक्रिया पूरा नगरी हचुवामा वृद्धभत्ता पाउने उमेर ७० बाट घटाएर ६५ वर्षमा झार्ने निर्णयले कार्यान्वयनमा गम्भीर समस्या सिर्जना भएको छ । सरकारले गरेको निर्णय प्रक्रिया त्रुटिपूर्ण पाइएपछि निर्णयको ४ दिन बित्दा पनि निर्णय प्रमाणीकरण हुन सकेको छैन । विधि, पद्धति र नियमसंगत नभएकाले मन्त्रिपरिषद्मा ठाडो प्रस्तावबाट भएको निर्णय प्रमाणीकरण गर्न मुख्यसचिव लोकदर्शन रेग्मी अनिच्छुक देखिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

अब काठमाडौंको ढलबाट पनि बिजुली !


रविन्द्र घिमिरे
१४ माघ, काठमाडौं । काठमाडौंमा फोहोरबाट ग्यास र बिजुली निकाल्ने योजना त निकै अघिदेखि सुनिएकै छ । लगानी बोर्डमार्फत विदेशी कम्पनी नै आएर काम थाल्न लागेका छन् । अब काठमाडौंको ढलबाट पनि बिजुली निकाल्ने गरी तयारी थालिएको छ । काठमाडौंका घर-घरबाट निस्कने ढल अहिले सीधै खोला र नदीमा मिसाइन्छ । यसले पानीका सबै स्रोत प्रदुषित मात्रै भएको छैन, काठमाडौंको सभ्यतामाथि नै प्रश्न उठेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

माघे सकराती कार्यक्रमका सम्पूर्ण सहयोगीलाई धन्यवाद (प्रेष बिज्ञप्ती) !!


नेपाल मगर सँघ, कुवेत शाखाद्वारा हिजो २६ जनवरी २०१८ शुक्रबारका दिन, कुवेतको हिजुलस्थित रमणिय हलमा आयोजित “माघे सकराती बनभोज तथा अन्तर्कृया कार्यक्रम -२०१८” मा आफ्नो व्यस्त समयको वाबजुत लामो दुरीको यात्रा तय गर्दै पढ्नेक्रम जारी राख्नुहोस्

मगर सँघ, कुवेतले मनायो ‘माघे संक्रान्ति'(फोटो फिचरसहित)


कुबेत नेपालडटकम

कुवेत, जनवरी २६-कुवेतलाई आफ्नो कर्मथलो बनाउँदै आएका कुवेतवासी मगरहरु समुदायको सकृय जातिय संस्था मगार समाज कुवेतले आफ्नो महान मौलिक पर्ब माघे सकराती बनभोज तथा साँस्कृतिक कार्यक्रम कुवेतको हिजुल कबड एरियाको सुन्दर हलमा आज शुक्र्बार २६ तारिक भव्यताका साथ मनाइयो। पढ्नेक्रम जारी राख्नुहोस्

जनसम्पर्क समिति कुवेतको मेलमिलाप दिवस सम्पन्न, युवा नेता लेखकद्वारा कार्यकर्तालाई प्रशिक्षण


कुबेत नेपालडटकम

कुवेत, २६ जनवरी – नेपाली जनसम्पर्क समिति कुवेतले ४२ औ राष्ट्रिय मेलमिलाप दिवस कार्यक्रमको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम बिहिवार भब्य रुपमा सम्पन्न गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सागर आले मगर र प्रकृति थलङ लिम्बु ले कुवैत तताउने


कुबेत नेपालडटकम

पहिलो नेपाल आइडलको उत्कृष्ट चारमा पर्न सफल गयाक सागर आले मगर र प्रकृति थलङ लिम्बु, चितवन सेवा समाज कुवेत ले आयोजना गरेको “चितवन धमाका-२”  सांगीतिक धमाका आगामी फेब्रोवरी-९-२०१८,  को लागि कुबेत आउने पक्का भएको छ।   पढ्नेक्रम जारी राख्नुहोस्