कुवेतमा फेरी एक नेपालीद्वारा आत्महत्या


कुबेत नेपालडटकम

२९ जनवरी, कुवेत – कुवेतमा एक नेपालीले आत्महत्या गरेका छन् । इलामका २४ बर्षिय बासु खातीले गत शुक्रबारका दिन महाबुल्ला स्थित आफुले कामगर्ने कम्पनीको नजिकको रुखमा झुन्डियर आत्महत्या गरेका हुन् ।

उनी बिगत केही बर्ष देखी हिस्को कम्पनीमा कामगर्दै आएका थिए । स्रोतका अनुसार केही दिन देखी अली निरास देखियका थिए ।नेपाली राजदुतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनले भन्नुभयो बासुले आफै आत्महत्या गरेको कुवेतको प्रहरीले जानकारी दिएको छ । बासुको कम्पनी तथा घर परिवार सँग सम्पर्क भएको र मृतकको शवलाई नेपाल पठाउन कानुनी प्रकृया अगाडी बढिसकेको लिङ्देनले बताउनु भयो

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w