Daily Archives: 29/01/2018

कुवेतमा फेरी एक नेपालीद्वारा आत्महत्या


कुबेत नेपालडटकम

२९ जनवरी, कुवेत – कुवेतमा एक नेपालीले आत्महत्या गरेका छन् । इलामका २४ बर्षिय बासु खातीले गत शुक्रबारका दिन महाबुल्ला स्थित आफुले कामगर्ने कम्पनीको नजिकको रुखमा झुन्डियर आत्महत्या गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्