आईपीएल अक्सन : सन्दिप दिल्लीबाट खेल्ने


काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा बलर सन्दिप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आईपीएल) अक्सनमा दिल्ली डेयरडेभिल्सले खरिद गरेको छ । उनलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो।

उनी अक्संमा २ सय ७६ औं नम्बरमा थिए। यससँगै उनी आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी भएका छन् । दिल्लीडेयरडेभिल्सले ट्वीट गर्दै सन्दीपलाई टिममा सामेल गर्न पाएकोमा खुशी भएको प्रतिक्रिया दिएको छ ।

The first Nepali player in the history of the Vivo IPL! It gives us great pleasure to welcome the 17-year-old leg-spinner @IamSandeep25 into the #DDSquad!#IPLAuction #DilDilli

— Delhi Daredevils (@DelhiDaredevils) January 28, २०१८ (कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )