Daily Archives: 28/01/2018

कुवेतमा ईलिगल कानुन खुल्यो,अवसरको सदुपयोग गरौ; नेपाली दुतावास कुवेत


कुवेतमा ईलिगल  कानुन खुल्यो,अवसरको सदुपयोग गरौ
  1. (नेपाली दुतावास कुवेत) -Amnesty (Jan 29 – Feb 22, 2018)
Advertisements

आईपीएल अक्सन : सन्दिप दिल्लीबाट खेल्ने


काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा बलर सन्दिप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आईपीएल) अक्सनमा दिल्ली डेयरडेभिल्सले खरिद गरेको छ । उनलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्

वृद्धभत्ताको उमेर घटाउने निर्णय प्रमाणीकरणमा शंका


सागर पण्डित
काठमाडौं : सरकारले कुनै गृहकार्यबिना कानुनी प्रक्रिया पूरा नगरी हचुवामा वृद्धभत्ता पाउने उमेर ७० बाट घटाएर ६५ वर्षमा झार्ने निर्णयले कार्यान्वयनमा गम्भीर समस्या सिर्जना भएको छ । सरकारले गरेको निर्णय प्रक्रिया त्रुटिपूर्ण पाइएपछि निर्णयको ४ दिन बित्दा पनि निर्णय प्रमाणीकरण हुन सकेको छैन । विधि, पद्धति र नियमसंगत नभएकाले मन्त्रिपरिषद्मा ठाडो प्रस्तावबाट भएको निर्णय प्रमाणीकरण गर्न मुख्यसचिव लोकदर्शन रेग्मी अनिच्छुक देखिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

अब काठमाडौंको ढलबाट पनि बिजुली !


रविन्द्र घिमिरे
१४ माघ, काठमाडौं । काठमाडौंमा फोहोरबाट ग्यास र बिजुली निकाल्ने योजना त निकै अघिदेखि सुनिएकै छ । लगानी बोर्डमार्फत विदेशी कम्पनी नै आएर काम थाल्न लागेका छन् । अब काठमाडौंको ढलबाट पनि बिजुली निकाल्ने गरी तयारी थालिएको छ । काठमाडौंका घर-घरबाट निस्कने ढल अहिले सीधै खोला र नदीमा मिसाइन्छ । यसले पानीका सबै स्रोत प्रदुषित मात्रै भएको छैन, काठमाडौंको सभ्यतामाथि नै प्रश्न उठेको छ । पढ्नेक्रम जारी राख्नुहोस्