माघे सकराती कार्यक्रमका सम्पूर्ण सहयोगीलाई धन्यवाद (प्रेष बिज्ञप्ती) !!


नेपाल मगर सँघ, कुवेत शाखाद्वारा हिजो २६ जनवरी २०१८ शुक्रबारका दिन, कुवेतको हिजुलस्थित रमणिय हलमा आयोजित “माघे सकराती बनभोज तथा अन्तर्कृया कार्यक्रम -२०१८” मा आफ्नो व्यस्त समयको वाबजुत लामो दुरीको यात्रा तय गर्दै उपस्थिती जनाई सफलताका साथ सम्पन्न पार्न प्रत्यक्ष या परोक्ष रुपमा आर्थिक, भौतिक, नैतीक एवं बौद्दिक क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण नेपाली सँघ-संस्था, नेपाली दूतावास, समाजसेवी, बुद्दिजिबी, भद्रभलाद्मी, कलाकार, पत्रकार एवं उपस्थित सम्पूर्ण मगर तथा गैर-मगर नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यहाँहरुको सहयोग, सहकार्य र सद्भावका लागि उच्च प्रशंसाका साथ धन्यवाद ज्ञापन गर्दै, भविष्यमा पनि मगर सँघ, कुवेतबाट आयोजना हुने हरेक गतिविधिहरुमा यहाँहरुको यसरी नै सहयोग रहने अपेक्षा गर्दछौं ।

धन्यवाद,

नेपाल मगर संघ, कुवेत शाखा, परिवार

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )