कुबेत नेपालडटकम
कुवेत, जनवरी २६-कुवेतलाई आफ्नो कर्मथलो बनाउँदै आएका कुवेतवासी मगरहरु समुदायको सकृय जातिय संस्था मगार समाज कुवेतले आफ्नो महान मौलिक पर्ब माघे सकराती बनभोज तथा साँस्कृतिक कार्यक्रम कुवेतको हिजुल कबड एरियाको सुन्दर हलमा आज शुक्र्बार २६ तारिक भव्यताका साथ मनाइयो। पढ्नेक्रम जारी राख्नुहोस्