सागर आले मगर र प्रकृति थलङ लिम्बु ले कुवैत तताउने


कुबेत नेपालडटकम

पहिलो नेपाल आइडलको उत्कृष्ट चारमा पर्न सफल गयाक सागर आले मगर र प्रकृति थलङ लिम्बु, चितवन सेवा समाज कुवेत ले आयोजना गरेको “चितवन धमाका-२”  सांगीतिक धमाका आगामी फेब्रोवरी-९-२०१८,  को लागि कुबेत आउने पक्का भएको छ।  

कुवेतको नेपाली समाजमा कृयाशिल संस्था कुवेतमा रहेका चितवनवासीहरुलाई एकिकृत गराई, आफ्नो जन्मथलो र मातृभूमी नेपाललाई संसारमा चिनाउन सफल गर्दै भईपरी आउने कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्य लिएर स्थापना भएको चितवन सेवा समाज कुबेत ले आफ्नो दोश्रो वार्षिक उत्सब तथा अधिबेशनका अबसर पारेर नेपालबाट चर्चित कलाकार ल्याएर आगामी फेब्रोवरी-९-२०१८, शुक्रबारका दिन”चितवन धमाका-२” बिशेष सांगितिक कार्यक्रम गर्ने भएको छ।

समाज ले पहिलो बर्षमा कलाकार तथा नृत्य निर्देशक शिब बिक र लोकगायिका प्रीति आलेलाई कुवेतमा ल्याइ चितवन धमाका-१ सम्पन्न गरिसके छ । भने आगामी फेब्रोवरी-९-२०१८ शुक्रबार “चितवन धमाका-२” सफल पार्न आ-आफ्नो ठाउँबाट साथ-सहयोग गर्न कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ-संस्थाहरुलाई अनुरोध गर्दै कुवेतमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ-दिदिबहिनिहरुलाई सहभागीताको लागि समाज को अध्यक्ष – नबिन लोप्चन ले अपिल गरेको छ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w