कुबेत नेपालडटकम
विगत केही वर्षदेखि कुवेतलाइ कर्म थलो बनाउदै आएको नेपाल घर पाँचथर भएकोदेउमान तामाङको कार्यस्थलमै रहदा हृदयघातका कारण अकस्मात निधन भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
कुबेत नेपालडटकम
विगत केही वर्षदेखि कुवेतलाइ कर्म थलो बनाउदै आएको नेपाल घर पाँचथर भएकोदेउमान तामाङको कार्यस्थलमै रहदा हृदयघातका कारण अकस्मात निधन भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार, सूचना
असारसम्ममा दुई वाइडबडी विमान थपिने
सुदिल पोखरेल
१० माघ, काठमाडौं । नेपाल वायुसेवा निगमले नयाँ जहाज ल्याएसँगै जापानको ओसाका, दक्षिणकोरियाको सोल र साउदी अरेबियाको रियादमा उडान विस्तारको योजना तयार पारेको छ । त्यसका लागि निगमले ‘अपरेसन परमिट’को प्रक्रियासमेत अगाडि बढाएको छ । दुई वटा वाइडबडी विमान काठमाडौं अवतरण गरेसँगै ती गन्तव्यमा उडान थप्ने निगमको व्यापारिक योजना छ । निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले भने, ‘नयाँ विमान आउनासाथ जापान, कोरिया र साउदी अरेबियामा सातामा ३/३ उडान गर्ने योजना बनेको छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार