Daily Archives: 23/01/2018

एनआरएनएद्वारा १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा


नबिन पोखरेल
लन्डन — गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा गरेको छ ।सोमबार बेलायतको अल्डरसटमा आयोजित एक कार्यक्रमबीच एनआरएनए अध्यक्ष भवन भट्टले उक्त घोषणा गरेका हुन् । एनआरएनको उद्गमस्थल बेलायतबाटै भट्टले उक्त कोष स्थापना गर्ने घोषणा गरे । अक्टोबरमा अध्यक्ष निर्वाचित भएपछि भट्ट पहिलोपटक बेलायत आएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements