Daily Archives: 22/01/2018

बस्ती निर्माणमा सक्रिय धुर्मुस तनावमा : उधारो एक करोड


फणि महत
चन्द्रपुर : सन्तपुरमा धुर्मुस-सुन्तली फाउन्डेसनका तर्फबाट नमुना बस्ती निर्माण अन्तिम चरणमा पुग्दै गर्दा स्थानीयमा खुसियाली छाएको छ। नयाँ आधुनिक घर पाउने भएपछि स्थानीय हर्षित भए पनि फाउन्डेसनका अभियन्ता हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ तनावमा देखिएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

विवादित सीमाक्षेत्रमा विद्यार्थी


नयाँ पिल्लर गाड्ने काम बन्द गरी स्ट्रिप नक्साको सत्यापन गराउन माग
भूषण यादब
वीरगन्ज — नयाँ सीमा स्तम्भ गाड्दा नेपाली भूमि भारतीय क्षेत्रमा परेपछि स्थलगत अवलोकनका लागि दुई विद्यार्थी संगठनका नेता–कार्यकर्ता वीरगन्ज आएका छन् ।
‘सीमा रक्षा तथा जागरण अभियान’ अन्तर्गत अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष नवीना लामा र अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङलगायत पदाधिकारीसहितको टोली आएको हो । पढ्नेक्रम जारी राख्नुहोस्