नरबहादुर पन्त ले उपचारको लागि सहयोगको अपिल।


कुबेत नेपालडटकम

बिदेशमा धन कमाउने सपना बोकेर कुवेत आएको नर बहादुर पन्त ,तनहुँ जिल्ला, विगत ३ बर्ष देखि कुवेतमा कार्यरत छन । साहारा अल रुला कम्पनीमा अप्रेटर रुपमा काम गर्दै आएको थिए, बिगत १ बर्ष देखि कम्पनीले भिसा नलगाई दिएको र कम्पनीले समयमा तलब पनि नदिएको र अहिले आएर कम्पनी सग केस लडि बस्नु भएको छ । बिगत ३ महिना देखि बिरामी भएकोले उहालाई नेपाल कुवेत सरोकार समाजका उपाध्यक्ष राम बहादुर तामाङको सक्रियतामा नेपाली राजदुतावास सग समन्वय गरि फर्वनिया हस्पिटलमा उपचार गराउदा थाहा भयो कि दुबै मृगौला फेल भएको रहेछ भनेर केही दिन हस्पिटलमा उपचार गरि रुमा आउँदा फ़ेरि पहिलोको जस्तै भएर मिति ०२ /०१/ २०१८ को दिन राम बहादुर तामाङको सक्रियतामा नेपाली राजदुतावासको पहलमा फर्वनिया हस्पिटलमा राखिएको छ । डाक्टरको भनाइ अनुसार जतिसक्दो नेपाल पठाउन भनिएको छ । उहाँ लाई नेपाल पठाउन र आथिक सहयोग गर्नको लागि नेपाल कुवेत सरोकार समाज,ले कुवेतमा रहेका सम्पुर्ण नेपाली संघ संस्था अनि नेपाली दाजु भाइ दिदिबहिनीहरुलाई आर्थिक सहयोगको अपेक्षा गरे छ ।मानव सेवा नै सबैभन्दा ठुलो धर्म हो ।नेपाल कुवेत सरोकार समाज

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.