Daily Archives: 20/01/2018

नरबहादुर पन्त ले उपचारको लागि सहयोगको अपिल।


कुबेत नेपालडटकम

बिदेशमा धन कमाउने सपना बोकेर कुवेत आएको नर बहादुर पन्त ,तनहुँ जिल्ला, विगत ३ बर्ष देखि कुवेतमा कार्यरत छन । साहारा अल रुला कम्पनीमा अप्रेटर रुपमा काम गर्दै आएको थिए, बिगत १ बर्ष देखि कम्पनीले भिसा नलगाई दिएको र कम्पनीले समयमा तलब पनि नदिएको र अहिले आएर कम्पनी सग केस लडि बस्नु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा २८५४ औ खि ल्हो सोनाम ल्होछारभव्यतापूर्वक सम्पन्न (फोटोफिचर)


सुरेश गुरुङ,कुबेत

२० जनवरी २०१८। बैदेशिक रोजगारिको शिलसिलामा प्रवासको बस्तिमा रहेर पनि आफ्नो जातिय पहिचान, भाषा-भेषभुषा तथा संस्कृतिको जगेर्णा गराउन सक्नुपर्छ भन्ने उद्देश्यका साथ २० नोभेम्बर २०१० मा गठन भएको कुवेत प्रबासी तामाङहरुको जातिय संस्था नेपाल तामाङ घेदुङ, कुवेतले २८५४ औं सोनाम ल्होसार हिजो १९ जनवरी, २०१८ शुक्रबार दिन भव्यतापूर्वक मनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली जनसम्पर्क समिती कुवेतले युवा नेता लेखकको उपस्थितिमा ४२औं राष्ट्रिय मेलमिलाब दिवस मनाउने


कुबेत नेपालडटकम

कुवेत, १८ जनवरी। नेपाली कांग्रेसको वैदेशिक भातृ संघगठन नेपाली जनसम्पर्क समिति कुवेतले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्