Daily Archives: 17/01/2018

अस्थायी राजधानी माग गर्दै दाङमा अनिश्चितकालिन आमहड्ताल


दुर्गालाल केसी
दाङ — पाँच नम्बर प्रदेशको अस्थायी राजधानी दाङलाई घोषणा गर्नुपर्ने माग गर्दै बुधबारदेखि दाङमा अनिश्चितकालिन आमहड्ताल शुरु भएको छ । आमहड्तालका कारण बिहानैदेखि जनजीवन प्रभावित भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्