Daily Archives: 13/01/2018

तमु ल्होसार तथा चेलिबेटी भोज कार्यक्रम भब्य रुपमा सम्पन्न,कलाकार ईन्द्र गुरुङ ले सबैलाई नचाए।


कुबेत नेपालडटकम

१३ जनवरी २०१८ । कुबेत को हवाली स्थित बोय स्काउट थियटर हल मा जातिय संस्था तमु प्येल्हु संघ,कुवेत ले आफ्नो महान पर्व तमु ल्होसार तथा चेलिबेटी भोज (माँङी त्हे) कार्यक्रम अतिथी कलाकार ईन्द्र गुरुङ को साथ भव्य रुपमा मनाएयो। पढ्नेक्रम जारी राख्नुहोस्