Daily Archives: 12/01/2018

नेपाली नयाँ वर्ष अप्रिल १३ तारिक बहुचर्चित रास्ट्रिय कलाकार ज्योति मगर र बिजय लामा को साथमा


कुबेत नेपालडटकम

कुबेत,नेपाल कुवेत सरोकार समाज कुवेतले नेपाली नयाँ वर्ष अप्रिल १३ तारिक बहुचर्चित रास्ट्रिय कलाकार को साथ मा नयाँ वर्ष २०७५ को शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

गायिका ईन्द्र गुरुङ लाई कुवेत एअरपोर्टमा भब्य स्वागत


कुबेत नेपालडटकम

तमु प्येल्हु संघ,कुवेतले आज १२ तरिक शुक्रबार आयोजना गर्न गैरहेको तमु ल्होसार तथा चेलिबेटी भोज (माँङी त्हे) कार्यक्रम मा सहभागीता जनाउन अतिथि कलाकारको रुपमा अतिथि कलाकार गायिका ईन्द्र गुरुङ पढ्नेक्रम जारी राख्नुहोस्