कुबेत नेपालडटकम
तमुहरुको महान पर्ब खि ल्हो (कुकुर बर्ग) तमु ल्होसार तथा चेलिबेटी भोज (माँङी त्हे)
सांस्कृतिक कार्यक्रको सम्पुर्ण तयारी पुरा, नेपालका चर्चित कलाकार दोहोरी गयिका ईन्द्र गुरुङ भोली बुधवार बेलुकी ८:२० मा बजे कुवेत आइपुग्ने
लोक तथा दोहोरी गयिका ईन्द्र गुरुङ लाई स्वागत गर्न कुवेत अन्तर्राष्ट्रिय विमान स्थलमा उपस्थित भईदिन कुवेतमा कृयाशील सम्पूर्ण संघ संस्थाहरु, बुद्दिजिवीहरु, समाजसेवीहरु, कलाकारहरु, पत्रकारहरु, खेलाडीहरुलाई लगायत कुवेतवासी नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुलाई संस्थाका अध्यक्ष गोपाल गुरुङ ले अनुरोध गर्द्छु।”
मिति:- जनवरी १२ तारिख शुक्रबार २०१८
स्थान:- हवाली स्थित बोय स्काउट थियटरमा (सेन्टर पोइन्टको अगाडी)
समय:- बिहान ठिक ११ बजे
Plz apni raye jrur de hamra blog Pdd kr