प्रकाश तिमल्सिना
काठमाडौं- प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न ढिलाइ गरेको निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले ‘सम्मानजनक व्यवस्थापन’ खोजेका छन् । संविधानतः दोहो¥याएर अन्य संवैधानिक निकायमा जान नमिल्ने भएकाले यादवले ‘सम्मानजनक व्यवस्थापन’ को खोजी गरेको खुल्न आएको हो । २०७५ चैत १० सम्म कार्यकाल भएका डा. यादवले निर्वाचन सम्पन्न गराएको भन्दै ‘सम्मानजनक व्यवस्थापन’ खोज्दा मतपरिणाम सार्वजनिक गर्न ढिलो भएको स्रोतले बताएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
उपयोगी लिंकहरु
कुवेतबारे जानकारी
फारामहरु
रुपान्तर
आफ्नो मत दिनुहोस्
पाठक तथ्यांक
- 3,938,676 यात्रीहरु
पुराना पेजहरु