Daily Archives: 08/01/2018

यादवले ‘सम्मानजनक व्यवस्थापन’ खोजे


प्रकाश तिमल्सिना
काठमाडौं- प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न ढिलाइ गरेको निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले ‘सम्मानजनक व्यवस्थापन’ खोजेका छन् । संविधानतः दोहो¥याएर अन्य संवैधानिक निकायमा जान नमिल्ने भएकाले यादवले ‘सम्मानजनक व्यवस्थापन’ को खोजी गरेको खुल्न आएको हो । २०७५ चैत १० सम्म कार्यकाल भएका डा. यादवले निर्वाचन सम्पन्न गराएको भन्दै ‘सम्मानजनक व्यवस्थापन’ खोज्दा मतपरिणाम सार्वजनिक गर्न ढिलो भएको स्रोतले बताएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पार्टी एकता’bout छलफल गर्न एमाले स्थायी कमिटी बैठक बस्दै


माओवादी नेताहरु आन्तरिक छलफलमा
२४ पुस, काठमाडौं । माओवादी केन्द्रसँग पार्टी एकता लगायतका विषयमा छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्न लागेको हो । सचिव योगेश भट्टराईका अनुसार बैठकमा पार्टी एकताको मोडालिटीको विषयमा छलफल हुनेछ । त्यसका लागि कार्यदल गठन गर्ने तयारी छ । पढ्नेक्रम जारी राख्नुहोस्