Daily Archives: 06/01/2018

नयाँ बर्ष साँगितिक धमका भब्य रुपमा सम्पन्न,अतिथि कलाकारहरु ले सबैलाई नचाए।


नैनकला राई / कुबेत 
जनवरी ६, कुवेत l राप्ती भेरी कर्णाली एकता समाजको आयोजनामा अनाथ बबलिकाको सहयोगार्थ सांगीतिक कार्यक्रम “New Year Dhamaka 2018” हिजो जुन जनवरी ५ तारिक शुक्रबार कुवेत स्थीत हवल्ली वाईज स्काउट थ्रेस्टको हलमा नेपालबाट पाल्नु भएका राष्ट्रिय कलाकारहरु चर्चित लोक दोहोरि गायक पशुपती शर्मा, गायक प्रकाश कटवाल, गायीका जानकी तार्मी मगर र गायक ऋषि खड्काको बेजोड प्रस्तुतिका साथ सम्पन्न भएको छ l पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements