अतिथि कलाकाहरु लाई कुबेत अन्तर्राष्ट्रिय बिमानस्थलमा भब्य स्वागत


कुबेत नेपालडटकम

राप्ती भेरी कर्णाली एकता समाज कुवेत ले अङ्ग्रेजी नयाँ बर्ष २०१८ को पावन अवसरमा नयाँ बर्षको शुभकामना आदानप्रदान सहित साँस्कृतिक कार्यक्रममा सहभागीता जनाउन अतिथि कलाकारुको रुपमा नेपालबाट पाल्न हुने चर्चित लोकदोहोरी गयाक शुपति शर्मा , प्रकाश कटवाल, ऋषि खड्का र चर्चित लोक तथा दोहोरी गयिका जानकि तारमि मगर,आज बेलुका ७:३० बजे यरअरबिया यरलाईनस हुदै कुवेत आईपुग्नु भएको छ ।कुवेत अन्तर्राष्ट्रिय बिमानस्थलमा वहाँको स्वागतार्थ राप्ती भेरी कर्णाली एकता समाज कुवेत परिवार कुवेत लगायत कुवेतमा कृयाशील सम्पूर्ण संघ संस्था, बुद्दिजिवी, समाजसेवी, कलाकार, पत्रकार, खेलाडी लगायत कुवेतवासी नेपाली दाजुभाइ तथा दिदिबहिनिहरु प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने आगमनमा वहाँलाई पुष्पगुच्चा दिई र दोसल्ला ओढाई भब्य स्वागत गरिएको थिए।

हवल्ली स्थित वाईज स्काउट थ्रेस्टको हलमा हुने कार्यक्रममा आउनको लागी साल्मिया बाट ७७ नम्बरको सिटि बस र हसाबिया, जिलिव फर्वानिया क्राउन प्लाज हुदैन खैतान बाट १६ नम्बर र स्वएक बाट ७७ नम्बर बस, सिटि बाट १६ नम्बर बस र अन्य बस हरु त्यसको आसपासमा ६६ ,५५ ,८८ ,१८ ,१९ नम्बरका बस हरु पनी आउने गर्छन् र बस चढी सके पछी हवल्लीको पुरानो सेन्टर प्वाईन्ट मताफी को नजिक भनेर आउनु भयो भने सजिलै कार्यक्रम स्थलमा आउन सक्ने आयोजक टिमले बताएको छ । दर्शक हरुको समस्या लाई मध्य नजर राखी निसुल्क यातयातको ब्यबस्था पनि गरियको छ ।फर्वानिया बाट कार्यक्रम स्थलमा आउन चाहनुहुनेले चन्द्र ब.पुन :६५६२५९१५ र फाहिल अबुहालिफा,मेङ्गाव फेन्तास र माबुल्ला तिर बाट दिप थापा: ६५१०९३२६ मा सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ ।

मिति:- जनवरी ५ तारिख शुक्रबार २०१८
स्थान:- हवाली स्थित बोय स्काउट थियटरमा (सेन्टर पोइन्टको अगाडी)
समय:- बिहान ठिक ११ बजे
आयोजक : राप्ती भेरी कर्णाली एकता समाज कुवेत

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )