Daily Archives: 03/01/2018

अतिथि कलाकाहरु लाई कुबेत अन्तर्राष्ट्रिय बिमानस्थलमा भब्य स्वागत


कुबेत नेपालडटकम

राप्ती भेरी कर्णाली एकता समाज कुवेत ले अङ्ग्रेजी नयाँ बर्ष २०१८ को पावन अवसरमा नयाँ बर्षको शुभकामना आदानप्रदान सहित साँस्कृतिक कार्यक्रममा सहभागीता जनाउन अतिथि कलाकारुको रुपमा नेपालबाट पाल्न हुने चर्चित लोकदोहोरी गयाक शुपति शर्मा , प्रकाश कटवाल, ऋषि खड्का र चर्चित लोक तथा दोहोरी गयिका जानकि तारमि मगर,आज बेलुका ७:३० बजे यरअरबिया यरलाईनस हुदै कुवेत आईपुग्नु भएको छ पढ्नेक्रम जारी राख्नुहोस्

नवराज सिलवाललाई पक्राउ गरेर बुझाउन ललितपुर प्रहरीलाई पत्र


सुवास गोतामे
काठमाडौं : कार्यसम्पादन मूल्यांकन (कासमू) किर्ते गरेको अभियोगमा छानबिनका लागि पूर्वडीआईजी नवराज सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरीले ललितपुर प्रहरीलाई पत्र काटेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर परिसरलाई मंगलबार लेखेको पत्रमा ‘सर्र्वोच्च अदालतको फैसलाको सम्मानार्थ सिलवालमाथि सोधपुछ र बयान लिनुपर्ने भएकाले पक्राउ गरेर बुझाई सहयोग गरिदिनू’ भन्ने उल्लेख छ। पढ्नेक्रम जारी राख्नुहोस्

जनवरी १२ तारिक तमु ल्होसार तथा चेलिबेटी भोज (माँङी त्हे)सांस्कृतिक रमझम ले रमाईलो हुने ।


कुबेत नेपालडटकम

 जनवरी ३ कुबेत -तमु प्येल्हु संघ,कुवेतले सदाको वर्ष झैँ यसपाली पनि तमुहरुको महान पर्ब खि ल्हो (कुकुर बर्ग ) को तमु ल्होसार तथा चेलिबेटी भोज (माँङी त्हे ) अतिथी कलाकार ईन्द्र गुरुङ को साथमा जनवरी १२ तारिक शुक्र्बार कुबेतको हवाली स्थित बोय स्काउट थियटरमा (पुरानो सेन्टर पोइन्टको अगाडी) को हलमा भब्य रुपले मनाउने भएको छ | पढ्नेक्रम जारी राख्नुहोस्

एमाले नेताहरुको ‘माकाफुइँ दोहोरी’: पार्टी एकताको साधक कि बाधक ?


एमालेको बहसले माओवादीलाई हाइसन्चो, गठबन्धनको भविष्य ओलीमा निर्भर
मात्रिका पौडेल
१९ पुस, काठमाडौं । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रियाले अपेक्षाकृत गति लिन नसकिरहेका बेला एमालेभित्र दोस्रो पुस्ताका नेताहरु सार्वजनिक रुपमै बहसमा उत्रिएका छन् ।
यो बहसलाई एमाले नेतृत्वले नरोक्ने हो भने पार्टी एकता एमालेभित्रैबाट भाँडिने त होइन भन्ने आशंका माओवादी नेताहरुको छ । तर, एमाले अध्यक्ष केपी शर्मा ओली कुनै पनि बहस र विवादमा नमुछिएकाले एकताको भविष्य उनमै निर्भर छ । ओलीको अस्वस्थता र मौनतामा पार्टी एकता प्रक्रिया पनि अलझिरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्