Daily Archives: 02/01/2018

वाम गठबन्धन तोड्ने रणनीति : फकाउनेदेखि तर्साउनेसम्म


रामकृष्ण अधिकारी
काठमाडौं : कांग्रेस-राजपालगायत लोकतान्त्रिक गठबन्धनले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई वाम गठबन्धनबाट अलग गराउन फकाउन थालेको छ । एमाले-माओवादीबीच पार्टी एकता हुन नदिने रणनीतिका साथ लोकतान्त्रिक गठबन्धनले दाहाललाई फकाउने रणनीति अख्तियार गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

स्थानीय तहका जनप्रतिनिधिको विदेश भ्रमणमा अंकुश लगाइँदै


रातो र नीलो पासपोर्ट उपलब्ध गराउने प्रस्ताव
रविन्द्र घिमिरे
१८ पुस, काठमाडौं । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि कामभन्दा विदेश भ्रमणमा केन्द्रित हुन थालेको गुनासो बढेपछि केन्द्र सरकारले नियमनको तयारी थालेको छ स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई बिनाअनुमति विदेश जान अंकुश लगाउन लागिएको हो । स्थानीय विकास मन्त्रालयले त्यसका लागि ‘विदेश भ्रमणसम्बन्धी नियमावली, २०७४’को मस्यौदा तयार पारेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नयाँ बर्ष सांगितिक धमका को लागि अतिथी कलाकारहरु भोली बेलुका ७:२५ मा कुवेत आईपुग्ने


कुबेत नेपालडटकम

कुवेत – राप्ति भेरि कर्णाली एकता समाज कुवेतले आयोजना गरेको अंग्रेजी नयावर्षको अवसरमा भब्य सांगतिक धमाका सहितको सांस्कृतिक कार्यक्रको सम्पुर्ण तयारी पुरा भएको भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्