झापाली समाज कुवेतको तेस्रो महाधिवेशन सम्पन्न, अध्यक्षमा लोमस बास्तोलाको नयाँ नेतृत्वमा


कुबेत नेपालडटकम

२९ डिसेम्बर । झापाली समाज कुवैत को तेस्रो अधिबेशन तथा बनभोज कार्यक्रम कुवैत स्थित मिसिला बीच मा सम्पन्न भएको छ । मिसिलमा सम्पन्न कार्यक्रम मा कार्यबाहकअध्यक्ष लोमस बास्तोलाको सभापतित्व तथा नेपाल राजदूतावास कुवेतका प्रथम सचिव भोगेन्द लिंदेलको प्रमुख आतिथ्यमा दित्तिय सचिब सुरेश अधिकारी साथै पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपानेको बिषेश अतिथिमा भएको थियो ।
अन्य अतिथिहरुमा एन आर एन कुवैत उपाध्यक्ष सुमित्रा देबी पौडेल, जनजाती माहासंघ उपाध्यक्ष दुर्गा चेम्जुङ्ग, नेपाल जनसम्पर्क मंच कुवैत का अध्यक्ष कल्याण श्रेष्ठ सरोकार समाजका संरक्षक कुमार पुरी समाज सेबी सौगात सुवेदी कोसेली न्युजका कार्यकारी सम्पादक आनन्द आचार्य नेपाल कुवेत साँस्कृतिक मन्चका वरिष्ट संरक्षक टीकाराम आचार्य र लोक गायक माधब शर्मा रहेका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा उपस्थित प्रमुख अतिथि तथा विशिष्ट अथिति का साथै सुमित्रा देबी पौडेल, दुर्गा चेम्जुङ्ग, कल्याण श्रेष्ठ ,कुमार पुरी, सौगात सुवेदी, माधब शर्मा , टिकाराम आचार्य,आनन्द आचार्य,हरिकृष्ण न्यौपाने, नेपाल राजदूतावास कुवेतका दित्तिय सचिब सुरेश अधिकारी र प्रमुख अतिथि नेपाल राजदूतावास कुवेतका प्रथम सचिव भोगेन्द लिंदेङ्गले “हाम्रो एकता बिकासको लागि” भन्ने मूल नाराका साथ् २०१३ मा स्थापित झापाली समाज कुवेतले मानबिय तथा उद्दारका कामहरुमा हातेमालो गर्दै झापामा शब बहान समेत सन्चालनमा ल्याउन सफल र लामो समय देखी कुवेतको नेपाली समाजमा आफ्नो छुट्टै पहिचान बनाउन सफल, झापाली समाज कुवेतलाई अझै सफलताको कामना गर्दै शुभकामना मन्तव्यसँगै प्रस्तुत गरेका थिए।
झापाली समाज कुवैत ले आफ्नो दुई वर्षको कार्यावधिभरी भए गरेका क्रियाकलापहरुसहितको प्रगति विवरण तथा आर्थिक विवरण सँस्थाका कोषाध्यक्ष लिला पाण्डेले प्रस्तुत गरेका थिए भने भने स्वागत मन्तब्य रामजी अधिकारी र कुमार झापाली ले समाजको गतिबिधि ’bout प्रस्तुत गरेका थिए भने निर्धारित समय देखि पहिलो चरण को खुल्ला सत्र कार्यक्रम महासचिब गोबिन्द प्रसाद तिम्सीनाले र दोश्रो चरणको बन्द सत्र कार्यक्रम सल्लाहाकार छत्र कार्कीले संचालन गर्नु भएको थियो |
छत्र कार्की संयोजक र सल्लाकारद्वय कुमार झापाली र अर्जुन बस्नेत रहेको निर्वाचन टोलीले लोमस बास्तोला अध्यक्षतामा अबको दुइ बर्षे कार्यकाल को लागि दुई को लागि निर्विरोध नयाँ कार्यसमिति गठन गरेका थिए।कार्यबाहक अध्यक्ष लोमस बास्तोला को अध्यक्षमा बसेको २९ डिसेम्बर २०१७ शुक्रबारको दिन कुवेत स्थित मिसिलामा भएको झापाली समाज कुवेतको तेस्रो महाधिवेशनद्वारा सर्वसम्मत चयन हुनु भएका नव कार्यसमितिको नामावली यश प्रकार छ।
मानार्थ सल्लाहकार- भोगेन्द्र लिङ्देन
सल्लाहकार – ध्रुबकुमार संग्रौला, छत्र कार्की,अर्जुन बस्नेत, तोयानाथ दाहाल
अध्यक्ष- लोमस बास्तोला
उपाध्यक्ष- १) रामजी अधिकारी २) राजु धिमाल
महासचिब- गोविन्द प्रसाद तिम्सिना
सचिब – प्रेम कार्की
कोषाध्यक्ष – लिला पान्डे
सह-कोषाध्यक्ष – गोविन्द न्यौपाने
महिला संयोजक – छबिमाया पौडेल
अन्तरास्ट्रिय झापाली समाज केन्द्रिय सदश्य-अर्जुन बस्नेत
कार्यकारी सदश्यहरु –
१ ) दिपेन्द्र कार्की
२ ) बिपिन संग्रौला
३) राम न्यौपाने
४) सान्तिराम ढुंगेल
५) शोमकुमार मेचे
६) शन्तकुमार अधिकारी
७) नारायण भट्टराई
८) बिष्णु कुमार घिमिरे
९) युबराज भन्डारी
१०) कमला कार्की
११) युबराज खनाल
१२) बिरेन्द्र कार्की र
१३) रोजिना ढुंगेल
समाजले आफ्नो पहिलो मिटिंगबाट सल्लाहाकारहरुको चयन गर्ने छौ र सार्वाजानिक गराउने छौ भन्दै महासचिब गोबिन्द प्रसाद तिम्सीनाले जानकारी गराउनु भएको छ |

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w