Daily Archives: 25/12/2017

प्रत्येक संस्था ले कुवेतमा अलपत्रपरेका नेपाली कामदार लाई उद्दारका लागि आर्थिक संकलन समिती गठन


कुबेत नेपालडटकम

कुवेत, डिसेम्बर २४ | नेशनल खरापी कम्पनीमा अलपत्र कामदारहरु र अस्पतालको बेडबाटै दिल्ली पुर्याइएकी अम्बा हमालको उद्दारका विषयमा आज गम्भीर छलफल भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

राष्ट्रियसभा विवाद : एकल संक्रमणीयमा सहमतिको संकेत


रामकृष्ण अधिकारी
काठमाडौं : कांग्रेस-एमालेबीच विवाद देखिएको राष्ट्रियसभा निर्वाचन विधिमा मध्यमार्गी धारबाट सहमतिको खोजी सुरु भएको छ । राष्ट्रियसभा निर्वाचन बहुमतीय प्रणालीमा गर्ने वा एकल संक्रमणीय प्रणालीका आधारमा गर्ने भन्नेमा विवाद बढेपछि राष्ट्रपतिसमक्ष पुगेर थन्किएको अध्यादेशको भविष्य र नयाँ सरकार गठनमा निरन्तर अवरोध देखिन थालेपछि दलहरू मध्यमार्गी बाटोबाट सहमतिको खोजीमा लागेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

९० अर्ब सकियो, पुनर्निर्माणमा प्रगति १० प्रतिशत मात्र


निर्धारित अवधिमा ७० प्रतिशत काम सकिए पनि उपलब्धि’
सुवास भट्ट
१० पुस, काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणलाई गति दिन सरकारले गठन गरेको पुनर्निर्माण प्राधिकरणले दुई वर्ष पूरा गरेको छ । तर, पुनर्निर्माणले अपेक्षित गति लिन सकेको छैन । हालसम्म भूकम्पले भत्काएका १० प्रतिशत घर मात्र तयार भएका छन् । १२ वैशाख ०७२ को भूकम्पबाट सात लाख ६७ हजार सात सय पाँच वटा निजी घरमा क्षति पुगेको थियो । प्राधिकरणका अनुसार क्षतिग्रस्त ती घरमध्ये हालसम्म ७९ हजार चार सय ४२ को निर्माण सकिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्