अनेसास कुबैत च्याप्टरको तेस्रो अधिवेसन मार्च २०१८ मा


कुबेत नेपालडटकम

कुबैत २३ डिसेम्बर – कुबैतमा २०१० देखी कृयाशिल रहदै आएको अन्तराष्ट्रीय नेपाली साहित्य समाज कुबैत च्याप्टरले तेस्रो अधिवेसन अगामी मार्चमा गर्ने निर्णय गरेको छ।
२२ डिसेम्बर २०१७ का दिन कुबैतको फर्वानिया पार्क स्थत अध्यक्ष मनोज मनसुनको अध्यक्षतामा बसेको अनेसासको बैठकले सो निर्णय गरेको हो। कुबैतमा रहेका साहित्यकार तथा नेपाली साहित्य प्रति लगाव भएका दर्जन भन्दा वढि साहित्य अनुरागीहरुको उपस्थितिमा समाजले राजेन्द्र बिरही संयोजक र सदस्य सचिवमा अमर खड्का रहेको २ सदस्यीय अधिवेसन समिती पनि निर्माण गरेको छ। समाजको अगामी बैठकले संयोजक समितीको प्रमार्श अनुसार तिथि मिती , स्थान र समय तोक्ने निर्णय गरेको छ।

सामाजिक संजालमा प्रस्सत गतिविधि गरि रहे पनि कुबैतको नेपाली समाजमा बेला बखत गतिविधि गर्ने यस साहित्य संस्थामा आवद्द साहित्य स्रष्ठाहरुले आ-आफ्ना धारणा र रचनाहरु वाचन गर्दै भेला सम्पन्न गरेका थिए। साथै भेलाले अगामी दिनहरुमा कुबैतमा रहेका सबै साहित्य प्रेमी र साहित्यकारहरुलाइ आवद्द गराइ आफ्नो सहित्यको जगेर्ना र आफ्ना रचनाहरुको संग्रह गर्न अभिप्रेरित गर्ने पहल थाल्ने जनाएको छ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )