Daily Archives: 22/12/2017

कुवेतको खराफी कम्पनीमा कार्यरत नेपालीको समस्या उस्तै : दूतावास प्रतिवेदन कुर्दै


कोशराज राई/ कुवेत ।
पुस ७ – कुवेतस्थित नेपाली दूतावासका दित्तीय सचिव ज्ञानबहादुर मगरले खराफी नेशनल कम्पनीमा नेपालीलाई परेको समस्या’boutको प्रतिवेदन आएपछि मात्रै समस्या समाधान गर्न सहज हुने बताउनुभएको छ ।
बिहीबार साँझ खराफी नेशनल कम्पनीमा समस्यामा परेका नेपालीको उद्धार कसरी गर्न सकिन्छ भन्ने विषयमा दूतावास र कुवेतमा क्रियाशिल विभिन्न संघसंस्थाबीच भएको छलफलमा उहाँले यस्तो बताउनुभएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

नेपाल कुवेत सरोकार समाज कुवेत द्धारा खराफी नेशनलका पीडित नेपालीलाई उद्धार गरयो


कुबेत नेपाल डटकम

सेवा नै धर्म कुवेतको नेशनल खराफी कम्पनीमा केही प्रेजेक्ट अन्तर्गत कार्यरत सुलेबिया क्याम्पमा रहेका करिब २०० जना भन्दा बढी नेपाली कामदारहरु लामो समय देखी पारिश्रमिक नपाएको र केही दिन देखी कम्पनीले खाना समेत नदिएकाले बिचल्लीमा परेका पीडित नेपाली हरु लाई नेपाल कुवेत सरोकार समाज कुवेतद्धारा खाना जुस पेसी  पानी उपलब्ध गरएको समाज को उपअध्यक्ष राम लामा ले कुबेत नेपालडटकम लाई जानकारी दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्