क्यान्सर पिडिंत बालक बचाउ अभियान (सृजनशिल युवा  समाज नेपाल कुवेत)



कुवेत,21 डिसेम्बर।
  सृजनशिल युवा  समाज नेपाल कुवेतले पैसाको अभावमा दायाँ खुट्टामा क्यान्सरको उपचार गराउन नसकेर पिडित भएका बालक सुदूरपश्चिम दुर्गम जिल्ला दार्चुला   नौगाड गाउँपालिका का ५ वर्षे रोशन धामिलाइ सहयोग गर्न अभियान थालेको छ।उक्त अभियान कुवेतमा सृजनशिल युवा समाज नेपाल कुवेतका  अध्यक्ष पुष्कर सिंह धामिको अध्यक्षतामा  संन्चालन गरिएको छ। कलिलै उमेरमा क्यान्सर भैई  कस्टकर जीवन बिताउन बाध्य रोशन धामिलाई सहयोग गर्न सृजनशिल युवा समाज नेपाल कुवेतले कुवेत लगाएत संसारभर छरिएर रहनुहुने सम्पुर्ण दानविर नेपाली दाजुभाइ तथा दिदि बहिनिहरूलाइ अपिल गर्दै   *एकथुकी सुकी हजार थुकी नदी भन्ने नारा लिइ * यो अभियान शुरु  गरिएको छ।

 पिडित बालक रोशन धामिको परिवारमा चरम आर्थिक अभावका कारण उपचार हुन सकेको थिएन । जिल्लाबाट उनको परिवारको आथिक परिस्थिति  सिफारिस बनाइ चितवन भरतपुर  हस्पिटलले १ लाख बराबरको  अौषधि  निशुल्क दिने भए पनी , उनको परिवारमा खानको लागि समेत समस्या रहेको कारण परिवारले ६ लाख उपचार खर्च र ६ महिना होटलमा खान बस्ने खर्च जुटाउन नसक्ने स्थिति भएकोले,  सृजनशिल युवा समाज नेपाल कुवेतले   उनको उपचारार्थ सहयोग अभियान कुवेत देखी थालनी गरेको छ । यहाँहरूलाइ  स्वस्फूर्त रुपमा सहयोग गर्दै हातेमालो गर्न कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ-संस्थाहरु, त्यसका प्रतिनिधिहरु, समाजसेबी लगाएत सम्पूर्ण नेपाली दाजुभाइ-दिदिबहिनीहरुमा अनुरोध गरेको छ।

सहयोग गर्न सम्पर्कको लागि : 

  1. – राज क्षेत्री : 65123628 ( सल्लाहकार शिर्जनशिल युवा समाज)
  2. – पुष्कर धामि : 97618495( अध्यक्ष शिर्जनशिल युवा समाज)
  3. – सन्ध्या मगर : 66317969 ( महिला उपाध्यक्ष शिर्जनशिल युवा समाज)
  4. -रोशन राइः 66325939 –  ( सचिव शिर्जनशिल युवा समाज)
  5. – दिपेन्द्र थावा क्षेत्री : 94911796 ( कोषाध्यक्ष शिर्जनशिल युवा समाज)

 

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w