Daily Archives: 20/12/2017

मार्च २ तारिख हाम्रो संचार डटकमले दोस्रो वार्षिक उत्सव मनाउदै


कुबेत नेपालडटकम

कुबेत , पुस ४- हाम्रो संचार डटकमले आफ्नो स्थापना दिवस मनाउने भएको छ । २ बर्ष अगाडी अर्थात् २०१६को जनवरी २९ को दिनदेखि आफ्नो प्रकाशन शुरु गरेको हाम्रो संचार डटकम दोस्रो बर्षमा प्रबेश गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

अध्यादेश’bout छलफल गर्न ओली र प्रचण्ड शीतलनिवासमा


साथमा सुवास नेम्वाङ पनि
५ पुस, काठमाडौं । राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न सत्तापक्षले दबाव दिइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गर्न वामपन्थी गठबन्धनका शीर्षनेता राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङ राष्ट्रपतिसँग परामर्शका लागि शीतलनिवास पुगेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

वीरगन्जको सुपर ग्यास उद्योगमा भीषण आगलागी, २ अग्नीनियन्त्रक सम्पर्कविहीन


निभाउन गएको दमकल नै जल्यो
रक्सौलस्थित आइओसीको डिपोबाट पेट्रोलियम पदार्थमा लागेको आगो निभाउने उपकरण तथा केमिकलहरु ल्याइँदै
भुषण यादव, वीरगन्ज
पुस ५, २०७४-वीरगन्ज महानगरपालिका–२२ मा पर्ने सुखसैनामा रहेको सुपर ग्यास उद्योगमा भीषण आगो लागेको छ । बिहान ६ बजेदेखि आगलागी भएपनि यो नियन्त्रणमा आएको छैन । आगो निभाउन गएको दमकल आफैं आगोको चपेटामा परी जलेको छ । पढ्नेक्रम जारी राख्नुहोस्