लुम्बिनी समाज नेपाल-कुवेतद्वारा बिरामी अनिश क्षेत्रीलाई आर्थिक सहयोग


कमल सिम्ताली,कुबेत

कुवेत,१७ डिसेम्बर। लुम्बिनी समाज नेपाल-कुवेतका पुर्बअध्यक्ष तथा संरक्षक एची.पी. खत्री को पहलमा बुटवल उपमहानगरपालिका वडा न. ११ देवीनगरका अध्यक्ष रामचन्द्र क्षेत्रीकाे प्रमुख अतिथिमा आयाेजित कार्यक्रममा लुम्बिनी समाज नेपाल कुवेतले नबिन आैधाेगिक क़दर बहादुर रीता मा.बि. देवीनगरमा अध्ययनरत दुवै मृगाैला फ़ेल भएका बिधार्थी अनिश क्षेत्रीकाे जिवन रक्षाका लागी संकलित रक़म रू ८१,१११ पिडितका हजुरआमा यमकला क्षेत्रीलाई हस्तान्तरण गरेको छ।

कार्यक्रममा सामानुपातिक सासद सबित्रा बि क , पंतजली याेग लुम्बिनीका अध्यक्ष बिष्णुहरी जाेशी, जि-२५ क्लबका अध्यक्ष रमेश कुमार जाेशी , समाजसेवी ईश्वरी प्रसाद क्षेष्ठ , शिक्षकहरु साेमनाथ घिमिरे, मदन बिष्ट तथा ब्यवसायी सुरज क्षेत्री र लुम्बिनी समाज नेपाल कुवेतका सल्लाहकारहरु रवी बन्जाडे, बिर बिक्रम सुनार , समाजका उपाध्यक्ष अनिल कुमार ठाकुरकाे उपस्थितीमा उक्त कार्यक्रमको आयोजना गरीएको थियाे।

बिद्यालयले आयोजना गरेको कार्यक्रममा प्रधानाध्यापक प्रेम बहादुर बस्नेत, बि.ब्य.स.का अध्यक्ष रमेश खरेल , लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रूपेन बिक्रम हमाल , वड़ा अध्यक्षले मन्तव्य राख्नु भएको थियाे।

अनिश क्षेत्री बचाउ अभियानका सहयोगीहरुको नामावली :-

(१) रुपा ज्ञवाली भण्डारी – २१ कुवेती दिनार
(२) गिता ठकुरी – ११ कुवेती दिनार(दुबई बाट)
(३) सुरज बि.क – २ कुवेती दिनार
(४) रिता थापा – ११ कुवेती दिनार
(५) कमल न्यौपाने – ५ कुवेती दिनार
(६) गोमा न्यौपाने – १० कुवेती दिनार
(७) सुनिता परियार – ५ कुवेती दिनार
(८) केशव न्यौपाने – २ कुवेती दिनार
(९) थमन रासकोटी(अमृत) – ५ कुवेती दिनार
(१०) रुक्मागत पाण्डे – ५ कुवेती दिनार
(११) अशोक ओस्ती – ५ कुवेती दिनार
(१२) कृष्ण गुरुङ – ५ कुवेती दिनार
(१३) राज क्षेत्री – ११ कुवेती दिनार
(१४) झबिन्द्र ढकाल – ५ कुवेती दिनार
(१५) दुर्ग क्षेत्री – १ कुवेती दिनार
(१६) हिरा बि.क – १ कुवेती दिनार
(१७) रूपेन्द्र बिक्रम हमाल – २१ कुवेती दिनार
(१८) एच.पी. खत्री – ११ कुवेती दिनार
(१९) शान्ता भण्डारी – ५ कुवेती दिनार
(२०) माधव ढकाल – ५ कुवेती दिनार
(२१) सावित्रा गैरे – ५ कुवेती दिनार
(२२) सागर न्यौपाने – ५ कुवेती दिनार
(२३) हिरा पाण्डे – ५ कुवेती दिनार
(२४) सुसिला बि.क – ११ कुवेती दिनार
(२५) राजु कार्की – १५ कुवेती दिनार
(२६) बिष्णु राज पान्डे – १० कुवेती दिनार
(२७) मान बहादुर बलायर – ५ कुवेती दिनार
(२८) पुर्ण लामा- ५ कुवेती दिनार
(२९) अनिल कुमार ठाकुर – ५ कुवेती दिनार
(३०) सालीक राम निउरे – २ कुवेती दिनार
(३१) रमेश नेपाली(पाल्पाली) – ५ कुवेती दिनार
(३२) राम बहादुर बस्नेत – १० कुवेती दिनार
(३३) उमा पौडेल – १० कुवेती दिनार

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )