Daily Archives: 15/12/2017

सिर्जनशील युवा समाजको अध्यक्षमा पुन : पुष्कर सिंह धामी


हाम्रो संचार संवाददाता

कुवेत, डिसेम्बर १५- सिर्जनशील युवा समाज कुवेतको अध्यक्षमा पुन : पुष्कर सिंह धामी निर्बिरोध चयन भएका छन् | फर्वानिया स्थित राजधानी होटलमा भएको प्रथम अधिबेशनले अध्यक्षमा पुष्कर सिंह धामी सहित सम्पूर्ण पदाधिकारीहरु निर्बिरोध चयन गरेको हो | पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements