सुनसरी–३ बाट गच्छदार विजयी


रत्नप्रसाद आचार्य
सुनसरी : सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका विजय कुमार गच्छदार विजयी भएका छन् । बामगठबन्धनकी भगवती चौधरीलाई २८१ मतले पराजित गर्दै छैटौं पटक गच्छदारले  हदबारको यात्रा तय गर्न सफल भएका हुन् । गच्‍छदार ३८९७२ ले मत पाएका छन् भने भगवतीले ३८६९१ मत पाइन ।

गच्छदार २०४८ साल ,२०५१ साल, र २०५६ सालको आम निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए भने २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा मधेशी जनअधिकार फोरम र २०७० सालको संविधान सभाको निर्वाचनका मधेशी अधिकार फोरम(लोकतान्त्रिक) बाट गच्छदारले चुनाव जितेका थिए ।(अन्नपूर्ण )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w