Daily Archives: 13/12/2017

प्रदेश ६ मा मुख्यमन्त्री बन्न आ-आफ्नै दाबी


२७ मङि्सर २०७४ । सुर्खेत- प्रदेश नम्बर ६ मा मुख्यमन्त्रीका लागि वाम गठबन्धनमा आवद्ध एमाले र माओवादी केन्द्र दुवैले दाबी गरेका छन् । यो प्रदेशको प्रदेशसभामा प्रत्यक्षतर्फ २४ र समानुपातिकमा १६ गरी ४० सदस्य हुन्छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

सुनसरी–३ बाट गच्छदार विजयी


रत्नप्रसाद आचार्य
सुनसरी : सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका विजय कुमार गच्छदार विजयी भएका छन् । बामगठबन्धनकी भगवती चौधरीलाई २८१ मतले पराजित गर्दै छैटौं पटक गच्छदारले  हदबारको यात्रा तय गर्न सफल भएका हुन् । गच्‍छदार ३८९७२ ले मत पाएका छन् भने भगवतीले ३८६९१ मत पाइन । पढ्नेक्रम जारी राख्नुहोस्

सुनसरी ३ बाहेक सबैको मतगणना सकियो, ८० सिटसहित एमाले पहिलो दल


प्रत्यक्षतर्फ माओवादी दोस्रो, कांग्रेस तेस्रो र राजपा चौथो स्थानमा
२७ मंसिर, काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ बाहेक देशभरका सबै निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्षतर्फको मतगणना सकिएसँगै समानुपातिकको गणना पनि बिभिन्न जिल्लामा सकिएको छ । मतगणना भइरहेको सुनसरी ३ मा नेपाली कांग्रेसका विजय गच्छदारले अग्रता लिएका छन् । पछिल्लो परिणाम अनुसार स्याङ्जा २ मा एमालेकी पद्माकुमारी अर्याल र कैलाली २ मा एमालेकै झपट रावल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । योसँगै प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये एमालेले ८० सिट जितेर पहिलो दल बनेको छ । पढ्नेक्रम जारी राख्नुहोस्