Daily Archives: 12/12/2017

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी


शिवराज भट्ट
धनगढी : टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी भएका छन् । वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमाले नेतृ मदनकुमारी शाहलाई २० हजार ९ सय ३५ मत अन्तरले हराउँदै चौधरी विजयी भएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कास्कीका सिडिओ भन्छन्- पोखरामा प्रदेश बैठक र मन्त्रालय राख्ने ठाउँ खोज्दैछौं


सांसद चुनिइसके, प्रदेशसभा स्थल तोक्नै आत्थुआत्थु
अमृत सुवेदी

२६ मंसिर, पोखरा । ४ नम्बर प्रदेशमा स्याङ्जा बाहेक प्रदेश तथा प्रतिनिधि सभाको मतगणना सकिइसकेको छ । समानुपातितर्फको मतगणना पनि समापनउन्मूख छ । अन्तिम मतपरिणाम आएको मितिले ३० दिनभित्र प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आहृवान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सात प्रदेशमध्ये ४ नम्बरको राजधानी पोखरा लगभग निश्चित छ । तर, प्रदेशसभा भवन, मुख्यमन्त्री, मन्त्रीहरूको कार्यालय र निवास प्रदेशको राजधानी पोखरामा कहाँ राख्ने भन्ने कुराको टुंगो लगाउनै आत्थुआत्थु परिरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्