Daily Archives: 10/12/2017

मुचुल्कामा भएको भन्दा ४२ मत बढी भेटिएपछि प्रदिप पौडेलले गरे पुन मतदानको माग


४२ मत वढी भेटिदा प्रदिप पौडेल ५ मतले पछि

तनहुँ। नेपाली काँग्रेसका यूवा नेता प्रदिप पौडेल अन्तिम भनिएको चुनावी नतिजामा ५ मतले पछि परेका छन्। तर खसेको कुल मत भन्दा ४२ मत बढी भेटिएपछि नेपाली काँग्रेसले आफ्ना उमेद्वार पछि परेको कुरा मान्न तयार देखिएको छैन। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

चुनाव जितेपछि महतोले भने- संविधान संशोधन गराउँछु


‘मेरो जित मधेस आन्दोलनको जित हो
२४ मंसिर, जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आफ्नो जित मधेस आन्दोलनको जित भएको बताएका छन् । उनले अब संविधान संशोधन र मधेसको विकासका लागि प्रयास गर्ने पनि बताएका छन् । ‘यो मधेस आन्दोलनको जित हो, धनुषाको जित हो, सम्पूर्ण मधेसी जनताको जित हो, महतोले भने, ‘जनकपुर मधेस आन्दोलनको राजधानी भएकाले यहाँबाट मधेसवादी दलले जित्नु भनेको ठूलो उपलब्धी हो ।’ पढ्नेक्रम जारी राख्नुहोस्