Daily Archives: 09/12/2017

तीनवटा किराती संस्थाहरुले एकैसाथ मनाए उधौली, चासोक तङ्नाम र रापवा श्यादर पीदार


कोशराज राई,कुबेत

डिसेम्बर ९, कुवेत । कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले “भाषा, संस्कार संस्कृतियको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने नाराका साथ हिजो आयोजित कार्यक्रम एकैसाथ उधौली, चासोक तङ्नाम र रापवा श्यादर पीदार २०१७ बिविध कार्यक्रम गरी मनाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements