Daily Archives: 07/12/2017

सर्लाहीमा कांग्रेस र राजपाबीच झडप, एक महिला गम्भीर घाइते


स्थिति नियन्त्रणमा लिन चार राउण्ड हवाइ फायर
विश्वनाथ ठाकुर
२१ मंसिर, सर्लाही । कौडेना गाउँपालिकाको फुलपरासी बुथमा नेपाली कांग्रेस र राजपा कार्यकर्ताहरुबीच झडप भएको छ । झडपमा एक महिलासहित तीन जना घाइते भएका छन् ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

त्रीएक नेपाली चर्च जिलिब-कुवैत द्धारा आगामी २५ डिसेम्वर सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई क्रिष्टमसको चुले निम्तो


कुबेत नेपालडटकम

त्रीएक नेपाली चर्च जिलिब-कुवैत ले हरेक बर्ष झैं यसपाली पनि २५ डिसेम्बरका दिन भव्यतापूर्वक क्रिष्टमस मनाउने तयारी गरेको छ ।उक्त (बडा दिन ख्रीष्टमस) कार्यक्रमा हजुरहरुको गरिमामय उपस्तिथिको निम्ती त्रीएक नेपाली चर्च लिजिब कुबेत ले सम्पूर्ण कुवेतवासी नेपालीहरुलाईहार्दिक निमन्त्रणा गर्नु भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्