Daily Archives: 04/12/2017

बम अाक्रमणमा घाइते हुनेको संख्या ११ पुग्यो, शिक्षण अस्पतालमा उपचार हुँदै


दीपक दाहाल
काठमाडौं— काठमाडौं-४ का काँग्रेस उम्मेदवार गगन थापालाई लक्षित गर्दै बम आक्रमण भएको छ। घटनामा उम्मेदवार थापासहित ११ जना घाइते भएका छन्। बुढानिलकण्ठ नगरपालिका-२ चपलीको माटो कोलनीमा घरदैलो अभियान चलाइरहेका बेला बम अाक्रमण भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

बाँदरमुढेपीडित फकाउँदै ओली-दाहाल


अनिल ढकाल
माडी (चितवन) : एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी पदका लागि वाम एकता केन्द्रित नभएको बताएका छन्। स्थिरता कायम गरी देशलाई समृद्धिमा लैजान एमाले र माओवादी केन्द्र मिलेको उनको भनाइ छ। चितवनको माडीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेतृत्वका लागि नभई देश विकास, लोकतन्त्र र जनताको व्यवस्थापनका लागि एकता गरेको बताए। ‘मलाई पत्रकारले पार्टीको प्रमुख को बन्छ भन्दै सोध्छन्’, उनले भने, ‘अध्यक्ष बन्नकै लागि भए अहिले नै अध्यक्ष छौं पढ्नेक्रम जारी राख्नुहोस्

तनहुँमा ४ वटा पेस्तोलसहित ३ जना पक्राउ


अमृत सुवेदी
१८ मंसिर, पोखरा । तनहुँको आँबुखैरेनीबाट ४ वटा पेस्तोल र गोलीसहित स्थानीय ३ जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा सोमबार बिहान उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–३ का २८ वर्षीय अभियान श्रेष्ठ, आँबुखैरेनी गाँउपालिका–४ का २४ वर्षीय विजय गुरुङ र सोही स्थानका २६ वर्षीय जय गुरुङ रहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

धनगढीमा प्रधानमन्त्री बसेको होटेल नजिकै बम, सेनाद्वारा निष्क्रिय


डीआर पन्त, धनगढी
मंसिर १८, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटेल डिभोटी नजिकै सोमबार बिहान अज्ञात समुहले राखेको बम सेनाले निष्क्रिय पारेको छ । प्रधानमन्त्री देउवा बसेको होटेल भन्दा ४ सय मिटरको दुरीमा रहेको सुकटी नाला पुलमा उक्त बम राखिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

तामाङ घेदुङ कुवेतले अतिथी कलाकारको साथमा २८५४ खि ल्होछार मनाउने


युग लामा/ कुबेत

४ डिसेम्बर, कुवेत । विश्व भरिका तामाङहरुले मनाइने तामाङ समुदायको महान राष्ट्रिय सास्कृतिक पर्ब २८५४ खि ल्हो अर्थात २८५४ कुकुर बर्ष तामाङ घेदुङ कुवेतले पनि अतिथी कलाकारहरुको साथमा धुमधाम मनाउने भएका छ्न । पढ्नेक्रम जारी राख्नुहोस्