Daily Archives: 03/12/2017

आदिवासी जनजाती महासंघ कुवेतले तेस्रो वार्षिकोत्सव मनायो


कोशराज राई / कुबेत

“पहिचान अधिकार सहितको संघियता आदिवासी जनजातीको अडान, अधुरो अपुरो संविधान संशोधनका लागी हाम्रो साझा अभियान” भन्ने नाराका साथ नेपाल आदिवासी जनजाती महासंघ कुवेतको तेस्रो वार्सिकोत्सव हिजो कुबेत जिलिबस्थित अल हाईतम रेष्टुरेण्टमा सम्पन्न गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कुवेतमा लाफा इन्भेष्टमेन्ट प्रा.लि.सँग अन्तर्कृया सम्पन्न, संयोजकमा मनु मगर


जय आले, कुवेत

०३ डिसेम्बर २०१७ । “एकता नै बल हो, ईमान्दारिता नै धर्म हो” भन्ने नारालाई आत्मसात गर्दै आर्थिक समृद्धिका लागि नेपालमा स्थापना गरिएको लाफा इन्भेष्टमेन्ट प्रा.लि.सँग मगर सँघ कुवेतले गत शुक्रबारका दिन एक बृहत भेलाका साथ अन्तर्कृया कार्यक्रम गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

गौचन हत्याकाण्डको नयाँ ट्वीस्टः घैंटेको लगानी फिर्ता नगर्दा हत्या !


१७ मंसिर, काठमाडौं । निर्माण व्यवसायी शरदकुमार गौचनको हत्याका योजनाकार समीरमान सिंह बस्नेत पक्राउ परेसँगै नयाँ ट्वीस्ट आएको छ । गौचनले आफ्नो कन्स्ट्रसन कम्पनीमा कुमार घैंटेमार्फत लगानी भित्र्याएको र त्यही रकम विवादमा उनको हत्या भएको प्रहरीको रिपोर्टमा उल्लेख छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समीरमानलाई शनिबार चितवनबाट पक्राउ गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बहुराष्ट्र भन्ने क्षेत्रीय पार्टी देशद्रोही : ओली


‘प्रदेश नं १ को राजधानी विराटनगर’
मंसिर १७, २०७४-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई बहुराष्ट्र भन्ने क्षेत्रीय पार्टी नै देशद्रोही भएको बताएका छन् ।नेकपा एमाले र नेकपा माओवादी (केन्द्र)द्वारा आज विराटनगरको पुष्पलालचौकमा आयोजित क्षेत्रीय चुनावी सभामा उनले जनतामा भ्रम फैलाउने क्षेत्रीयस्तरको पार्टीसँग तालमेल गर्ने राष्ट्रियस्तरको पार्टी समेत देशद्रोही भएको आरोप लगाए । पढ्नेक्रम जारी राख्नुहोस्