इन्दिरा शाही ठकुरीको लोकदोहोरी गित “तिमले गर्दा हो ” सार्वजनिक (भिडियो सहित)


कुबेत नेपालडटकम

पछिल्लो समय नेपाली गीत संगीतका पारखीहरु बिचमा चर्चा बटुली रहेको गायिका गायिका इन्दिरा शाही ठकुरी ले यस अघि पनि निकै नै सुमधुर गीतहरु गाएर दर्शक र श्रोताको मन जित्न सफल भइसकेका छन् । गायिका इन्दिरा शाही ठकुरीको प्रस्तुतिमा रहेको नेपाली लोक दोहोरी गित “तिमले गर्दा हो ” बोलको गित तथा म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित गायक कृष्ण रेउले र गायिका इन्दिरा शाही ठकुरीको युगल आवाजमा रहेको लोकदोहोरीलाई शरद पाण्डेले संकलन गरेका हुन् । मालाश्री रेकर्डिङ स्टुडियो मार्फत तयार पारिएको सुदिप सागरको संगीत संयोजन र बिक्रम चौहनको निर्देशन रहेको छ ।

कल्पना क्रियाशन प्रालि मार्फत सार्वजनिक भएको भिडियोमा अभिनय कृष्ण रेउले,दिपा थापा, रोशन तामाङ , प्रिया मल्ल ठकुरीले गरेका छन् । भिडियोलाई प्रकाश खड्काले छायांकन र मिलन बिकले सम्पादन गरेका हुन् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )