Daily Archives: 02/12/2017

इन्दिरा शाही ठकुरीको लोकदोहोरी गित “तिमले गर्दा हो ” सार्वजनिक (भिडियो सहित)


कुबेत नेपालडटकम

पछिल्लो समय नेपाली गीत संगीतका पारखीहरु बिचमा चर्चा बटुली रहेको गायिका गायिका इन्दिरा शाही ठकुरी ले यस अघि पनि निकै नै सुमधुर गीतहरु गाएर दर्शक र श्रोताको मन जित्न सफल भइसकेका छन् । गायिका इन्दिरा शाही ठकुरीको प्रस्तुतिमा रहेको नेपाली लोक दोहोरी गित “तिमले गर्दा हो ” बोलको गित तथा म्युजिक भिडियो सार्वजनिक भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कुवेतमा पाँचौ लुम्बिनी दिबस मनाइयो


कुबेत नेपालडटकम

हरि कृष्ण न्यौपाने-“भगवान गौतम बुद्दको जन्म स्थान नेपालको पवित्र स्थल लुम्बिनीनै हो” भनेर संसार भर प्रचार प्रसार गरेर मनाइदै आएको लुम्बिनी दिबस कुवेतमा १०८ दिप प्रज्वलन गर्दै शान्तीको कामना सहित सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्